अल्झिए भुमरिमा जिन्दगी मलाई पार लगाइदे अन्योल्माछु बास्त्बिकता नबुजी सार लगाइदे
चुर्लुम्मै दुबे मायाको जन्जाल्मा सकिन उत्रन छट्पटाएछु श्वास फेर्न नसकेर किनार लगाइदे निलाम भयो अस्तित्वकोपटक पटक जिन्दगीमा भाबनाको किन बेच गर्ने दलाललाई मार लगाइदे खोजिरहेछु निस्वार्थी माया दिने साथी जिन्दगीमा भित्रीमन कसरी चिन्नु जिन्दगी सहि यार लगाइदे टुट्यो हौसला मेरो गन्तब्यमा नपुग्दै जिन्दगीको जिबन मृत्युकोको दो संघारमा फसेछु वार लगाइदे
Please enter the characters displayed below to the TextBox next to them.